अज्ञात समुह द्वारा पोखरामा भारतीय गाडीमा आगजनी
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौँ १४ मंसिर । गएराति पोखराको लेकसाइटमा अज्ञात समुहले भारतीय गाडीमा आगो लगाएका छन् । रोकी राखेको युपी ५१ टी ८३११ नम्बरको बसमा आगो लगाईएको हो । आगलागीबाट कुनै मानवीय क्षेति नभएको प्रहरीले जनाएको छ। आगो कसले र किन लगायो यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ । तथापी बस भित्र पेट्रोल राखिएकै कारण आगो लागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1Nkmy8j
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

