Loading...
Loading...
ओलीको विशेष दुत बनेर भारत गएका एमाले सचिव प्रदीप ज्ञवालीले भारतलाई यस्तो कडा जवाफ दिए पछि भारतका मेडियामा फेरी यस्तो समाचार छापियो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

प्रधानमन्त्री ओलीको विशेष दुतकोरुपमा भारत गएका एमाले सचिव प्रदीप ज्ञवालीले भारतको ‘ठूल्दाइ’ प्रवृत्ति अस्वीकार्य रहेको बताएका छन् । भारतको सरकारी समाचार समिति प्रेस ट्रष्ट अफ इण्डियासँग कुरा गर्दै सचिव ज्ञवालीले नेपालले भारतसँग सम्मान जनक र वरावरीको सम्बन्ध चाहेको तर ‘ठूल्दाइ’ प्रवृत्ति अस्वीकार्य रहेको बताएका हुन् ।उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विश्व राजनीतिमा भूमिका खेल्न चाहेको भए छिमेकीसँगका सम्बन्ध सुधार गर्न सुझाव समेत दिएका छन् ।

Prachanda-sushil-kp-oli

नेपालले भारतसँग समानताको आधारमा सम्बन्ध बढाउन चाहेको र चीनसँग पनि सोही कुरा लागु हुने भन्दै उनले एउटाको हस्तक्षेपकारी भूमिका कम गर्न अर्को देशको सहारा नलिने स्पष्ट पारेका छन् ।भारत उदाउँदो शक्ति भएको र उदाउँदो शक्तिले विश्व शक्ति बन्नका लागि छिमेकी दलहरुसँग राम्रो सम्बन्ध बनाउनु पर्ने तर्क समेत ज्ञवालीले पिटिआइसगको अन्तर्वार्तामा गरेका छन् ।

चीनले गरेको सहयोगमा कुनै राजनीतिक स्वार्थ नजोडिएको दावी गर्दै ज्ञवालीले यो विसुद्ध असल छिमेकीकोरुपमा गरिएको सहयोग भएको पनि स्पष्ट पारेका छन् ।

नेपालले चीनलाई उर्जा बेच्न नसक्ने बताउँदै उनले भारतीय ब्यवहारलाई आफूहरुले नबुझेको बताएका छन् ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.