भारदहमा आन्दोलनकारीद्वारा ५०भन्दा बढि सवारीसाधन तोडफोड
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारदहमा सुरक्षामा रहेका करिब ५० भन्दा बढी सवारी साधनमा आन्दोलनकारीले आज बिहान ढुङ्गामुढा गरी तोडफोड गरेका छन् ।
सप्तरी प्रहरीले दिनहुँजसो राजमार्गमा सुरक्षा गरी लग्दै गरेको अवस्थामा आन्दोलकारीले मौका छोपी ढुङ्गामुढा गर्दा ती सवारी साधनको सिसा फुटेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । रासस
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

