Loading...
Loading...
जाँदा जाँदै सन्नीले भनिन्- मायाँ र सत्कारका लागि नेपालीलाई धन्यवाद
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१३ मंसिर, काठमाडौं ।

बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सन्नी लियोनले आफूलाई मायाँ र सत्कार दिएको भन्दै नेपालीहरुलाई धन्यवाद दिएकी छिन् ।

काठमाडौंका तस्विर सहित फेसबुकमा उनले नेपालीहरुलाई धन्यवाद दिएर स्टेटस लेखेकी हुन् ।

Sunny leone in Ktm 1
उनले नेपालीको मायाँ पाएको र यहाँको शहरमा घुम्न तथा नयाँ कुरा सिक्न पाएको भन्दै खुसी ब्यक्त गरेकी छिन् ।

Sunny leone in Ktm 2

सन्नी लियोनले शनिबार काठमाडौंस्थित एक क्यासिनोमा हट डान्स प्रस्तुत गरेकी थिइन् । उनले काठमाडौंका विभिन्न तस्विर राखेर परिवार सहित काठमाडौं घुम्न पाएकोमा खुसी ब्यक्त गरेकी छिन् ।

Sunny Leone in Ktm thanks Nepali

सन्नी आजै मुम्बइ प्रस्थान गरेकी छिन् ।

सन्नी लियोनको काठमाडौंमा हट डान्स (तस्विर सहित)

The post जाँदा जाँदै सन्नीले भनिन्- मायाँ र सत्कारका लागि नेपालीलाई धन्यवाद appeared first on Nepali Headlines.



from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1TkML7r
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.