नेपाल प्रवेश गरेका’ १३ एसएसबीलाई पाँच घण्टापछि छोडियो
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
नेपाल प्रवेश गरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी)लाई पाँच घण्टा नियन्त्रणमा लिएर छोडिएको छ। हतियरसहित नेपाल प्रवेश गरेका १३ एसएसबी जवानलाई एसएसबीका बटालियन इन्चार्जलाई बुझाइएको झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिए। उनीहरुले ‘भूलवश नेपाली सिमानामा प्रवेश गरेको’ स्पष्टिकरण दिएका थिए। केचना नाकाबाट नेपाली सीमाक्षेत्रमा प्रवेश गरेका उनीहरुलाई आज बिहान सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

