Loading...
Loading...
तिमी लोग्ने मान्छे’ले लोकप्रिय बनेपछि मख्ख छिन पुश्पा (भिडियोसहित)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ, १३ मंसिर । गायिका पुष्पा सुब्बाको नयाँ गीत ‘तिमी लोग्ने मान्छे’ ले बजारमा निकै चर्चा बटुल्दै गएको छ । पुरुष प्रधान नेपाली समाजमा यस गितको भाव नारी सशक्तिकरण सम्बन्धि भएकाले बजारमा आएको छोटो समयमानै चर्चाको शखिरमा पुगेको हो ।
फ्युजन एल्वमको ‘अलिकति डर लाग्यो’ बोलको गीतमार्फत चर्चा कमाएकी पुष्पाको यो गितले पनि चर्चा बटुल्ने भएको छ । ‘सम्बन्ध’ नामक दोस्रो एल्बममा समाबेश ‘तिमी लोग्ने मान्छे’ बोलको गीत समावेश छ ।12319218_1008309475858932_286886923_n
संगितकार दिपक शर्माको शब्द , संगित रहेको र देनेन्द« नेवाको एरेञ्जमा बनेको उक्त गित प्राविधिक रुपले पनि निकै नै स्तरिय बनेको बताईन्छ ।
यो गीतमा स्वर शब्द अनि संगितको बेजोड संयोजन भएकोे कारणले पनि छिटो समयमा गीतले निकै चर्चा कमाउँन सफल भएको गायीका पुष्पा बताउछिन् । प्राय प्रेमका गीत गाउँने पुष्पाले आफनो दोस्रो एल्बममा नारी सशक्तिकरणको लागि गीत गाएकी हुन् ।
भिडियोमा भने मोडल एवं नायिका बेनिसा हमाल , भिमसेन , सुरेश र रञ्जनको अभिनय रहेको छ भने भिडियोमा हरि हुमागाईको छायांकन रहेको छ ।
गीतले समाजमा महिलाहरुलाई भन्दा पुरुषहरुलाई बढि स्वतन्त्रता दिएको बास्तविकतालाई उजागार गरेको छ । निर्देशक बिसाल भण्डारीले निकै सरल तरिकाले सन्देशमुलक भिडियो बनाउँन सफल भएका छन् । यसअघि गायिका पुष्पाले पहिलो एल्बम ‘फ्युजन’ बजारमा ल्याएकी थिईन । एल्बमको सफलताले हौसिएकी उनले दोस्रो एल्बम ‘सम्बन्ध’ बजारमा ल्याएको बताएकीछिन् । अहिले देश तथा बिदेश बाट कार्यक्रम को अफर आइरहेको अनि धेरै नेपाली चलचित्र मा आफ्नो स्वर दिइसकेको बताउछिन ।आफनो नयाँ गीतले दर्शक र श्रोताको माया पाउँने बिश्वास गायिका सुब्बाको रहेको छ ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.