भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

सौगात मल्ल, दयाहाङ राई र रिश्मा गुरुङको जवरजस्त अभिनय भएको चलचित्र कबड्डी कबड्डीले धमाका गरेको छ।
शुक्रबार रिलिज भएको यो चलचित्रले डेढ करोड भन्दा माथीको कमाइ गरिसकेको छ। बन्दको बावजुद आइतबार उपत्यकाबाट चलचित्रले ३४ लाख को व्यापार गरेको छ।
सुरुको दुइ दिनमै कबड्डी कबड्डीले १ करोड २५ लाख भन्दा बढीको व्यापार गरेको थियो। संगै रिलिज भएको अर्को नेपाली चलचित्र ‘जाउँ हिड पोखरा’ ले भने राम्रो सुरुवात गर्न नसकेपनि शनिबारबाट भने केही सुधार गरेको छ। शोभित बस्नेतको निर्देशनमा तयार भएको यो फिल्मले आइतबारसम्म ३० लाख भन्दा बढी कमाइ गरिसकेको छ।
भारत विरोधी भावना हावी भइरहेकै बेला रणवीर कपुर र दिपिका पादुकोणको चलचित्र ‘तमाशा’ले भने नेपाली दर्शकलाई तान्न सकेको छैन। यी जोडीको यो चलचित्र कबड्डी कबड्डीको लागि वाधक मानिएको थियो तर वास्तविकतामा उत्रन सकेन।
हेर्नुहोस् कबड्डी कबड्डीको ट्रेलर,
The post नयाँ उचाइ थप्दै कबड्डी कबड्डी appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1HzAMBJ
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

