Loading...
Loading...
काठमाडौँमा नाकाबन्दी विरुद्द मानव साङ्लो, पुर्व मन्त्रीदेखि कलाकार सम्म
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ, १४ मंसिर । भारतले गरेको नाकाबन्दीका विरुद्व विरोधका विभिन्न शैली सुरु भएको छ । विरोधका शैलीमा पछिल्लो समयमा चर्चित बनेको छ, ‘मानव साङलो’ । सडक पेटीमा उभिने, सेल्फी देखि समुहमा फोटो खिचेर सामाजिक सञ्जाल फेसबुकमा फोटो राख्नका लागि पनि साङलोले सहयोग गरेको छ । सोमबार पनि राष्ट्रिय स्वाधिनता अभियान नेपालले भारतीय नाकाबन्दीको विरोधमा अन्तराष्ट्रिय समुदायको ध्यानआकर्षण गराउन सिंहदरबारदेखि नेपाल स्थित् संयुक्त राष्ट्रसंघको कार्यालयसम्म मानव साङ्लो प्रर्दशन गरेको छ ।
मानव साङलोमा पुर्व मन्त्री, राजनीतिक दलका नेता, कलाकार तथा सर्वसाधारणको बाक्लै उपस्थिती रहेको थियो । भारतले लगाएको नाकाबन्दी विश्वस्तरमा पुर्याई विश्वको ध्यानाकर्षण गराउन मानव साङ्लो बनाइएको अभियानका संयोजक ठाकुर गैरेले बताए ।
साङलोमा पुर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डे, लालबाबु पण्डित लगायत अन्य पनि रहेका थिए । यस्तै कलाकारहरु दिपाश्री निरौला, बसुन्धरा भूसाल, कोमल वली लगाएत विद्यार्थीहरुको समेत सहभागीता रहेको थियो ।

12286027_1008717459151467_890134998_n 12305577_1008716842484862_1719357525_n 12306026_1008716839151529_518820114_n 12309162_1008717455818134_1753078774_n 12309351_1008720069151206_866672525_n 12309450_1008715395818340_1517506060_n 12312450_1008716855818194_1178580692_n 12319383_1008716829151530_1320922080_n



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.