Loading...
Loading...
परराष्ट्रमन्त्री थापा दिल्ली जाँदै
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मिडिया एनपी, काठमाडौं, १४ मंसिर। मुलुकले भारतीय नाकाबन्दीको मार खेपिरहेका बेला सोमबार उप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणका लागि दिल्ली जाँदैछन् ।

नाकाबन्दी खुलाउन सफल कूटनीति प्रयास गर्न नसकेको सरकार माथि आरोप लागि रहेका बेला मन्त्री थापा सोमबार दिल्ली प्रस्थान गर्न लागेका हुन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै मन्त्री थापाले आफू सोमबार दिल्ली जान लागेका जानकारी दिएका हुन् । दिल्ली बसाईका क्रममा राजनीतिक भेटघाट हुने बताएका थापाले को–कोसँग भेटवार्ता हुने बारेमा भने केही खुलाएका छैनन् ।

kamal thpa

‘आज भारतको बैंगलोर जाँदैछु । त्यहा श्रद्धय श्री श्री रविशंकरसँग भेट हुनेछ । भोलि र पर्सि नयाँदिल्लीमा राजनीतिक भेटघाट हुनेछ’, मन्त्री थापाको ट्विटमा उल्लेख गरिएको छ ।

केही समय अघि भारत भ्रमणका क्रममा भारतीय विदेश सचिव एस जयशंकरले मन्त्री थापा माथि अपमान हुने गरी वार्ता गरेको खवरहरु सार्वजनिक भएको थियो ।



- feed news from Medianp.com » समाचार http://bit.ly/1jtg8rl
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.