Loading...
Loading...
बर्दियामा छोरीलाई मैथुन गराउने बाबुलाई २१ वर्षको कैद
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मिडिया एनपी, बर्दिया, १४ मंसिर । पछिल्लो समय घरभित्रै बालबालिका यौन हिंसामा परेको भन्दै चिन्ता जनाइएका बेला बर्दियामा आफ्नै छोरीलाई अप्राकृतिक मैथुन गराउने बाबुलाई २१ वर्षको कैद सजाय सुनाइएको छ ।

आफ्नै ६ वर्षीया छोरीलाई अप्राकृतिक मैथुन गराउने ३६ वर्षीय बाबुलाई जिल्ला अदालत बर्दियाले २१ वर्ष कैदको सजाय सुनाएको हो । पीडित बालिकाको आमाले दिएको किटानी जाहेरी दिएपछि पीडक बाबुमाथि परेको मुद्दामा सोमबार जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहीको एकल इजलाशले २१ वर्ष कैद र १ लाख क्षतिपूर्ति हुनेगरी सजाय गरेको हो ।



- feed news from Medianp.com » समाचार http://bit.ly/1NDuvaL
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.