Loading...
Loading...
मदर टेरेसा भन्दा पोर्न स्टार टोरीबाट प्रभावित छु: निर्देशक रामगोपाल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

बलिउडका चर्चित निर्देशक रामगोपाल वर्माले मदर टेरेसाबाट भन्दा पोर्न स्टार टोरी ब्ल्याकबाट बढी प्रेरणा पाएको बताएका छन्। आफ्नो अटोबायोग्राफी किताब ‘गन्स एन्ड थाइस: द स्टोरी अफ माइ लाइफ’ सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन।

उनले भने, ‘मदर टेरेसालाई म राम्रोसंग चिन्दिन, किनकी मैले परोपकार अरुको कल्याणको लागी काम गरेको छैन। त्यसैले म मदर टेरेसा भन्दा बढी पोर्न स्टार टोरी ब्ल्याकबाट प्रभावित छु।’

tori black and ram gopal varma

टोरी ब्ल्याक अमेरिकाकी पोर्न स्टार हुन।

वर्माले भने, ‘मैले टोरीको एक अन्तर्वार्ता हेरको थिए, जसमा उनले पोर्नको दुनियाँमा जाने बारे कुरा गरेकी थिइन। मैले टोरी भन्दा सच्चा अरु देखेको छैन। पोर्न इन्डस्ट्रीमा काम गर्नेहरुलाई मानिस हिन नजरले हेर्छन। यस्तोमा आफैलाइ पोर्न इन्डस्ट्रीसंग जोडेर कुरा गर्न निकै हिम्मत चाहिन्छ। त्यसैले म उनीलाइ हिम्मतवाली मान्छु। मलाई यो मान्न कुनै समस्या छैन कि म पनि पोर्न हेर्छु।’

टोरी लगायत बलिउड नायिका उर्मिला मातोडकर, चीनका स्टा ब्रुस ली, अमिताभ बच्चन र केही ग्याङस्टारलाई पनि राम प्रेरणाको स्रोत मान्छन्।

दाउद जस्ता गुण्डा नभएको भए सत्या र कम्पनी फिल्म बन्थेनन

वर्मा भन्छन् कि अन्डरवर्ल्डका डन दाउद इब्राहिम हुन्थेनत सत्या र कम्पनी जस्ता फिल्म बन्ने थिएनन। आफ्नो जीवनमा दाउदको योगदानलाई नदेखेझै गर्न सक्दिन।

श्रीदेवी सुन्दरताकी देवी

shri deviवर्माले श्रीदेवीलाई सुन्दरताकै देवी भनेका छन्। उनले भने, ‘म श्रीदेवी तीर निकै आकर्षित थिए। श्रीदेवी कहिल्यै स्कुल गइनन्। ३ वर्षको उमेर अभिनय सुरु गरेकी थिइन। मैले उनको जस्तो स्टारडम अरुको देखेको छैन। पुलिसको लठ्ठी खाएर उनको फिल्म हेर्न टिकट किन्न कयौं पटक लाइनमा बसेको छु।’

‘एक स्वर्गको परिलाई घरमा लगेर चिया पकाउन लगाउने? श्रीदेवीलाई लिएर बोनी कपुरलाई म कहिल्यै माफ गर्दिन’, उनले भने।

The post मदर टेरेसा भन्दा पोर्न स्टार टोरीबाट प्रभावित छु: निर्देशक रामगोपाल appeared first on Nepali Headlines.



from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1TfH221
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.