Loading...
Loading...
मालवाहक ट्रकमा आगजनी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

रौतहट, १३ मंसिर । रौतहटको चन्द्रनिगाहपुर नजिकै पूर्व पश्चिम राजमार्गमा आइतावार अज्ञात समुहले मालवाहक ट्रकमा आगजनी गरेका छन ।
सुनसरीको चतराबाट वाँस बोकेर काठमाण्डौ जाँदै गरेको ना २ ख ९७६४ नम्वरको ट्र«कमा पेट्रोल छर्केर आगो लगाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
चन्द्रनिगाहपुर स्थित चाँदी पुल पूर्व जङ्गलमा ट्र«क रोकेर पिसाव फेर्न गएको अवस्थामा चार जनाको समुहमा आएका व्यक्तिहरुले हातमा ल्याएको वोतलबाट पेट्रोल छर्केर आगो12278188_1008309349192278_2140376731_n लगाई भागेको ट्र«कका चालक बलराम गौतमले बताए । आगलागिबाट ट्रकको अगाडिको भाग जलेर ध्वस्त भएको छ । विप्लव माओवादीको बन्दको समयमा आगलागी गरेकाले सोहि समुहका कार्यकर्ताले आगो लगाएको आशंका प्रहरीले गरेकोछ ।
आगलागीपछि पुगेको प्रहरीको टोलि तथा स्थानीय वासिन्दाले आगो निभाउने प्रयास गर्दा पनि सफल हुन नसकेपछि चन्द्रपुर नगरपालिकाको दमकल बोलाइएको थियो । दमकलमा प्राविधिक कर्मचारी नभएका कारण दमकल प्रयोगमा आउन सकेन ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.