Loading...
Loading...
भूकम्प पीडितका लागि जुटाइएको खाद्यान्न कुहिँदै
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मिडिया एनपी, मोरङ, १३ मंसिर । भूकम्प पीडितहरुलाई खाद्यान्न अभाव भइरहेको खबरहरु आइरहेका बेला मोरङमा भने कुहिँदै गएको छ ।

मोरङका स्थानीवासीहरुले संकलन गरेको खाद्यान्न जिल्ला प्रशासन कार्यालयमा कुहिन थालेको हो । कार्यालय पसिरमा त्रिपालले छोपेर राखिएको खाद्यान्नमध्ये गहुँको पिठोमा चिलेसा र घुन लागेको छ भने अन्य केही खाद्य सामाग्री पनि डल्लै डल्ला परेको छ ।

भूकम्प पीडितहरुका लागि स्थानीवासीले संकलन गरेको खाद्य सामागगी निकै अव्यवस्थित गरी राखिएको छ भने हाल सम्म पीडितहरुलाई वितरण नगर्दा सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत सहयोग जानुपर्ने केन्द्रीय नीतिअनुसार खाद्यान्नसहितका सामग्री जिल्ला प्रशासनमा जम्मा भएपनि हाल सम्म वितरण हुन नसक्दा प्रशासनको समीक्षालयमै थन्किरहेको छ ।



- feed news from Medianp.com » समाचार http://bit.ly/1lnM6GH
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.