Loading...
Loading...
बिषय प्रवेश नै नगरी सकियो बालुवाटारको वार्ता-मधेसी मोर्चाका नेताहरुले सरकारले दमन गरेको भन्दै चर्को विरोध –
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मंसिर १४, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रतिपक्षी कांग्रेससहित बसेको आन्दोलनरत मधेसी मोर्चासँगको वार्ता बिषय प्रवेश नै नगरी सकिएको छ । बिहान साढे ११ बजे सुरु भएको वार्ता दुई घण्टा चलेको थियो । बुधबार पुन: बस्ने गरी आजको वार्ता सकिएको हो ।

बैठकबाट बाहिरिंदै संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईले आजको वार्ता बिषय नै प्रवेश नगरी सकिएको बताए । ‘हामीले सरकारको तर्फबाट भएको दमनको विरोध गर्‍यौं’, उनले भने,‘त्यसबाहेक खासै कुरा भएन ।’

आजको वार्तामा सीमांकनलगायतका बिषयमा सहमति जुट्ने आशा गरिएको थियो ।

बैठकपछि प्रतिक्रिया दिंदै एमाले नेता माधवकुमार नेपालले आफूले सीमांकन स्थगित गरौं भन्ने प्रस्ताव राखेको तर अन्य नेताहरुले नमानेको बताए ।

‘मैले सीमांकन स्थगन गरौं भन्ने प्रस्ताव राखे तर अन्य साथीहरुले मान्नु भएन’, उनले भने,‘त्यसपछि बैठक सकियो ।’



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.