Loading...
Loading...
सर्पको राजाको रुपमा चिनिने तथा नेपालमा दुलर्भ मानिएको राज गोमन -किङ्ग कोब्रा) सर्पलाई स्थानीयले मारे
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१४ मंसिर, बुटवल । सर्पको राजाको रुपमा चिनिने तथा नेपालमा दुलर्भ मानिएको राज गोमन -किङ्ग कोब्रा) सर्पलाई स्थानीयले मारेका छन् ।पाल्पा र नवलपरासीको सीमाना गोठादी नजिकको जंगलमा देखापरेको सर्पलाई स्थानियले मारेका हुन् । उक्त राज गोमन सर्पको तौल ६ किलो तथा ३.५ मिटर लम्बाई रहेको सर्पसम्बन्धि अनुसन्धानकर्ता कमल देवकोटाले बताए ।zzindain (1)
स्थानीयले ठुलो सर्प मारेका छौं भनेर फोन गरेपछि हेर्न जाँदा राज गोमन भेटिएको कालिगण्डकी हेल्थ फाउण्डेसनका डा. छविलाल थापाले बताए । ‘सर्पलाई थप अनुसन्धान गर्नका लागि कालिगण्डकी हेल्थ फाउण्डेसनमा राखिएको छ’-उनले भने ।
स्थानीयहरुले धामिन सर्प ठानेर मारेको भएपनि अति विषालु राज गोमन भएको उनले बताए । आईयुसीएन रेड लिष्टको दोस्रो श्रेणीमा पर्ने राज गोमन सामान्यतया नेपालमा कम संख्यामा रहेको मानिन्छ ।
जंगल क्षेत्रमा बसोबास गर्ने यो सर्पको आहाराका रुपमा अन्य सर्पहरु नै हुने गरेको र मानिस भएको ठाउमा खासै नदेखिने उनले दाबी गरे । जं
गल क्षेत्रमा मानव अतिक्रमण बढेसँगै राज गोमन सर्प संकटमा परेको सर्प सम्बन्धि अनुसन्धानकर्ता कमल देवकोटा बताउँछन् ।
नेपालमा पाइने राज गोमन माथितिर कालोमा सेतो धर्का तथा तलपट्ट िकालो हल्का पहेलो हुन्छ । नेपालमा अहिलेसम्मको राज गोमन चितवन, पोखरा, काठमाडौं र पाल्पामा भेटिएको छ ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.