Loading...
Loading...
मोडलिङमा युवायुवतीलाई प्रोत्साहन गर्न ‘इन्ड अफ समर फेसन शो’ हुने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौ। युवायुवतीको फेसनप्रति रुचि जगाउँदै फेसन मोडलिङमा युवायुवतीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘इन्ड अफ समर–२०१५’ भव्य फेसन नाइट आयोजना हुने भएको छ ।

गर्मी महिनाभरी बजारमा चलेका फेसनेवल ड्रेस र नेपाली जगतमा भित्रिएको ग्ल्यामरलाई फेसन सो मार्फत प्रस्तुत गर्ने उदेश्यनले नेक्स्ट मोडल्स नेपालले यो कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रम युवायुवतीमा फेसन प्रतिको चासो जगाउदै फेसनको महत्व बुझाउन सहायक सिद्ध हुने आयोजक संस्थाका प्रमुख रवि धमलाले जानकारी बताए ।

काठमाडौको ठमेलको व्रिजल गार्डेन रेष्ट्रोमा यही असोज १५ (अक्टोवर २, २०१५) हुने कार्यक्रममा सौदर्य प्रतियोगीता ‘मोडल हण्ट नेपाल’का उत्कृष्ट १० मोडल र नेक्स्ट मोडल्स नेपालले अहिलेसम्म उत्पादन गरेको मध्यबाट उत्कृष्ट १० गरी २० जना मोडलहरुले नेपाली डिजाइनर सन्तोषि श्रेष्ठले तयार पारेका विभिन्न पहिरनका डिजाइन प्रस्तुत गर्नेछन् ।

Summer

नेक्स्ट मोडल्स नेपालले एक विज्ञप्ति जारी गर्दै नेपालको मनोरञ्जन पत्रकारहरुलाई कार्यक्रममा निशुल्क प्रवेशको ब्याबस्था गरिएको जनाइएको छ । सानमिगल बियर मुख्य प्रयोजक रहेको कार्यक्रम ‘इन्ड अफ समर २०१५’ बिभिन्न सांङ्गेतिक धमाकाकामे साथ आयोजना हुनेछ । कार्यक्रमले मोडलिङ करियर बनाएका युवायुवतिहरुको सम्वोधन हुने र यस्ता कार्यक्रमले मोडलहरुलाई आत्मनिर्भर बनाउन सहयोग मिल्ने आयोजक संस्थाकी निर्देशक यतना पाण्डेले जानकारी दिएकी छन् ।

यसको अलवा आयोजक नेक्स्ट मोडल्स नेपालले आगामी दिनमा मोडलिङ र फेसन सम्बन्धि विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिने विज्ञप्तीमा भनिएको छ ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.