भित्री बस्त्र छर्लंग देखिने ड्रेसमा रिहाना
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
पप गायिका रिहाना चर्चा र विवादमा नतानिएको सायद दिननै छैन होला । बेला बखतमा आफ्ना विभिन्न हर्कतहरुले उनी विवादमा तानिरहेकै हुन्छिन् ।
विशेषत उनी पारदर्शी ड्रेस लगाएका कारण मिडियामा निकै चर्चा पाएकी हुन्छिन् । उनले हालै ब्राजिलको राजधानी रियो त जेनेरियोमा आयोजित एक कार्यक्रममा लगाएको पहिरनमा भित्री बस्त्र स्पष्ट देखिएको खबरले फेरी एकपटक चर्चामा तानिएकी छिन् । हरियो पारदर्शी लुगामा देखिएकी रिहानाका भित्री बस्त्रहरु स्पष्ट तरिकाले देखिएका छन् ।
यसअघि टपलेस फोटोशूट गरिसकेकी रिहानाले लगाएको पहिरनमा सबैको आँखा परेको थियो । उनले सार्वजनिक कार्यक्रममा लगाएको कपडाको विषयमा चर्चा र विवाद हुने गर्छ ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

