Loading...
Loading...
नाकाबन्दी गरेपछि गोर्खा सैनिकले दिए भारतलाई यस्तो चेतावनी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपालमा भारतीय सरकारले अघोषित रुपमा नाकाबन्दी कायम राखे भारतीय सेनाका गोर्खा बटालियनहरुले चुपचाप सहेर नवस्ने चेतावनी दिएका छन् ।भारतीय सीमा रक्षाका लागि भारतीय सेनाले लड्न नसकेको विकट र कठीन ठाउँहरुमा नेपाली गोर्खा सेनाले लडेको इतिहास बिर्सिएर भारतीय नेताहरुले नेपालमा नाकाबन्दी गरेकोमा गोर्खा सैनिकहरुले विरोध जनाएको उच्च स्रोतले जनाएको छ ।Capture
नेपाली जनताको महान चाडको वेलामा र भरखरै भूकम्पले थिलथिलो वनाएको वेलामा नेपाललाई अघोषित नाकाबन्दी गरेर थप पीडा दिइरहेमा भारतीय सेनाको गोर्खा बटालियनले चुप लागेर नबस्ने चेतावनी दिएको श्रोतको भनाई छ ।
उक्त श्रोतका अनुसार अहिले भारतले मधेशीहरुलाई मात्र च्यापेर जसरी अनैतिक नाकावन्दी गरिरहेको छ, भारतीय गोखौ वटालियनको पनि अब देखि विघटन गरेर मधेशी वटालिएन वनाओस र पाकिस्तान वा चीनसंग लड्न पठाओस भन्ने आवाज उठ्न थालेको छ ।

श्रोतको भनाइ छ, गोर्खा सिपाहीहरुले भारतलाई वलियो वनाएर नेपालमा नाकावन्दी गर्नका लागि आफ्नो रगत वगाएका होइनन् भन्ने आवाज भारतीय गोर्खा सेनामा उठ्न थालेको छ । श्रोत च्यानल एन पी 



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.