Loading...
Loading...
यौन सम्पर्क गर्न नदिएको भन्दै श्रीमानद्धारा श्रीमती निशाको हत्या
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

दीपकअनुरागी आचार्य, कपिलवस्तु । कपिलवस्तुको पिपरा गाबिस– २ स्थित बुलाडिहवामा श्रीमानले नै आफनी श्रीमतीको हत्या गरेको खुलेको छ । सोमवार मध्य रातमा महताब आलमले यौन सम्पर्क गर्न नदिएको झोकमा आफ्नी श्रीमती मेराजुन निशालाई हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना पछि मृतकका बुवा मोहोम्मद रफिकलले दिएको किटानी जाहेरी पछि प्रहरीले महताब, उनका भाई अफताब आलम र बुवा हबिबुर बिरुद्ध दिएको किटानी जाहेरी पछि उनीहरुलाई पक्रेको थियो । घटनाको प्रारम्भिक अनुसन्धान र सोधपुछ पछि यौनसम्र्पक गर्न अस्विकार गरेको आक्रोसमा महताबले गरेको खुलेको प्रहरी उपरिक्षक बिक्रम गुरुङले बताउनुभयो ।

‘ मेहेतावले श्रीमतीको हत्या गरेको प्रहरी समक्ष स्विकार गरेका छन्, ’ मेहताबसंग प्रहरीले गरेको सोधपुछ र प्रारम्भिक अनुसन्धान बारे श्रीमतीको आफुले हत्या गरेको उनले बताएका हुन् । मेहतावले राति २ बजेतिर सुतीरहेकी आफनी श्रीमितीको हातले घाटी च्यापेर हत्या गरेका थिए ।

बिवाह भएको ढेड महिना देखि नै मेहताव र मेराजुन निशा बिच यौन सम्पर्कका बिषयमा झैझगडा हुँदै आएको थियो । अर्काे तर्फ घरमा कामको बाँडफाँडलाई लिएर समेत दुबै बिच बिवाद रहदै आएको थियो । सो हत्यामा आफ्नो मात्र हात रहेको महताबले प्रहरीलाई बताएका छन् ।

घटना आक्रोसबस भएको उनले प्रहरी समक्ष बयान दिएका छन् । दाहिजोको रुपमा ससुराली पक्षले २ लाख रुपैया दिएको महतबतले बताए । दाहिजोको निँहुमा ३ जना मिलेर छोरीको हत्या गरेकोे मृतकका बुवा मोहोम्मद रफिकलले आरोप लगाउनु भएको छ ।

बिवाह अघि दाईजोकोरुपमा दिने तय गरिएको ५ लाख मध्ये एक लाख रुपैया दिन ढिलो गरेकोले ३ जना मिलेर छोरीको घाटी थिचेर हत्या गरेको उहाले भनाई छ ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.