‘अवतार २’ को नक्कली फोटो इन्टरनेटमा भाईरल
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
हलिउड चलचित्र ‘अवतार’ को सिक्वेल ‘अवतार २’ को फष्टलुक फोटो इनटरनेटमा भाइरल बनेको छ । चलचित्रका सह–निर्माता जोन लेण्ड्युको फेक ट्विटर एकाउण्टमा यो फोटो सार्वजनिक भएको थियो ।
यो काम कसले गर्यो भन्ने हालसम्म बाहिर भने आएको छैन । सोमबार पोष्ट भएको उक्त ट्विटर एकाउण्टलाई डिलेट गर्ने प्रक्रियामा रहेको सह–निर्माता जोनले जनाएका छन्। जेम्स क्यामरुनको निर्देशनमा अवतार ४ श्रृंखलासम्म बन्दैछ । चारवटै श्रृंखलाको सुटिङ् एकपछि अर्को गर्दै गरिने जनाइएको अवतारको दोस्रो सिक्वेल सन् २०१७ को डिसम्बरमा, तेस्रो २०१८ र चौंथो २०१९ मा रिलिज हुने बताइएको छ ।
करिब एक दशक लगाएर निर्माण गरिएको हलिउड चलचित्र ‘अवतार’ले विश्वभरबाट २ हजार ७ सय ८८ मिलियन डलर कमाएको थियो ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

