Loading...
Loading...
फाँसीमा चढ्नुअघि आफन्तलाई भेट्दा यसरी रोएका थिए याकूब, सबैसँग मागे माफी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं, १४ साउन । विहीबार विहान फांसीमा चढाइएका मुम्बई हमलाका दोषी याकूब मेमनले एक दिन पहिला आफ्ना नजिकका आफन्तसँग भेटघाट गरेका थिए । त्यो क्रममा उनी खुब रोएका थिए । उनी आफन्तलाई देख्ने वित्तिकै अंगालो हाल्दै रुँदै गर्थे ।Capture

सायद यो दुनियाँमा त्यो अन्तिम भेट भएर होला उनी हरेक आफन्तलाई भेट्दा त्यसैगरी रुन्थे । उनले त्यो दिन करिब २५ जना आफन्तलाई भेट्दै रुँदै गरेर विताएका थिए । त्यस्तै, फांसीभन्दा पहिला अन्य कैदीहरु जेलका सुरक्षाकर्मीसँग पनि उनले रुँदै माफी मागेका थिए । उनले ‘यदि म बाट केही गल्ती भएको भए माफ गरिदिनु ।’ खबरअनुसार जून वार्डमा याकूबलाई राखिएको थियो, त्यहाँ एक महिला कैदीसहित १५ कैदी राखिएको थियो । अन्तिम रात याकूबलाई एक्लै छाड़ेर बाकी कैदीहरुलाई अन्य वार्डमा सारियो । ताकि उनी आत्महत्या गर्न नसकुन । फाँसीभन्दा एक दिन पहिला याकूब आफ्ना भाई सुलेमानसँग भेट गरेका थिए । त्यो बेला उनका आँखाबाट आशुको धारा बगेको थियो । फांसीभन्दा पहिला याकूबले आफ्ना कैदी साथीसँग भेट गरेका थिए । त्यहाँ खटिएका जेलकर्मीसँग पनि उनले यदि कुनै प्रकारको गल्ति म बाट जानि नजानि भएमा माफ गरिदिनु होला । त्यसपछि उनलाई निर्धारित नियमअनुसार फांसीमा चढाइयो । भिडियो हेर्नको लागि तलको लिक या बक्समा क्लिक गरि हेर्नुहोस भिडियो >>>



## News source from Zoomnp http://bit.ly/1M1114L
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.