Loading...
Loading...
बजेट अधिवेशन सुरु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मिडिया एनपी, काठमाडौं, १५ असार । व्यवस्थापिका संसदको बजेट अधिवेशन मंगलबारबाट सुरु भएको छ । नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा मंगलबार अपरान्ह बसेको संसद बैठकमा राष्ट्रपति डा.रामवरण यादवले यही असार १० गते संसदको बजेट अधिवेशन आह्वान गरेको पत्र बाचन गरिएको थियो ।

यो अधिवेशनको पहिलो बैठकमा सहिदहरुको सम्झनामा मौनधारण गर्ने बाहेक अन्य कुनै कार्यक्रम नरहँदा बसे लगत्तै बैठक बुधबार साढे ११ बजे सम्मका लागि स्थगित भएको छ । यो अधिवेशनमा सरकारले आफ्नो नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरी त्यसमा छलफल हुनेछ ।

The post बजेट अधिवेशन सुरु appeared first on Medianp.com.



- feed news from Medianp.com » समाचार http://bit.ly/1g5SCiV
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.