‘वेलकम ब्याक’ सेप्टेम्बर ४ मा रिलिज हुने
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
बलिउड सुपरस्टार अनिल कपुर र जोन अब्राहमले उनीहरूको आउने चलचित्र ‘वेलकम ब्याक’ सेप्टेम्बर ४ मा रिलिज हुने कुराको खुलासा गरेका छन्। गत मङ्गलबार जोनले ट्वीटरमा चलचित्र रिलिज हुने मितिको घोषणा गरेका थिए।
“वेलकम ब्याक सेप्टेम्बर ४ मा रिलिज हुनेछ!”- दोस्तानाको नायक जोनले यसरी ट्विट गरेका थिए।
‘वेलकम ब्याक’को पहिलो भाग ‘वेलकम’मा पनि अभिनय गरेका अनिल कपुरले पनि ट्वीटरमा यसरी लेखेका थिए- “सेप्टेम्बर ४ को दिनमा तपाईँहरूको हड्डी हँसाउन हामी तयार भइसकेका छौँ। हाँस्नको लागि तयार हुनुहोस्।”
‘अनिस बज्मी’को निर्देशनमा बनेको ‘वेलकम ब्याक’मा ‘श्रुति हसन’ र ‘नाना पाटेकर’ले पनि अभिनय गरेका छन्।
The post ‘वेलकम ब्याक’ सेप्टेम्बर ४ मा रिलिज हुने appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1JnmrFn
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

