Loading...
Loading...
शाहरूखले सलमानको प्रशंसा गर्दा सबै चकित
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

बलिउडको बादशाह भनेर चिनिने शाहरूख खानले ट्वीटरमा सलमान खानको आउन लागेको चलचित्र ‘बजरङ्गी भाइजान’ को पोस्टर राखेर सलमानको प्रशंसा गर्दा बलिउडमा हङ्गामा मच्चिएको छ। सँधै आफ्नो प्रतिष्पर्धी मान्ने सलमानलाई शाहरूखले यसो भनेर ट्वीट गरेका थिए- “कबिरले फिल्म गजब बनाएकै हो। करिना र सलमान दुबै मेरा साथी हुन्। बजरङ्गी भाइजानको ट्रेलर मैले पनि हेरेँ र मलाई उक्त ट्रेलर एकदमै मन परेको थियो। इन्सा-अल्लाह छ चलचित्रलाई कि पछि पनि राम्रो गरोस्। चलचित्रको पोस्टर पनि मन पर्यो अनि सलमानलाई पोस्टरमा धमाकेदार देखिएको छ।”sahrukh handshakes salman

बजरङ्गी भाइजानको पोस्टर र ट्रेलर देखेर सलमानलाई प्रशंसा गर्ने शाहरूख मात्रे हैनन्, आमिर खानले पनि सो चलचित्रको बारेमा राम्रै प्रतिक्रिया जनाएर ट्वीट गरेका थिए। र अहिले सामाजिक सञ्जाल भरि उक्त चलचित्रको ट्रेलरको बारेमा नै कुरा भइरेहेको छ। बजरङ्गी भाइजान चलचित्र सलमान आफैले निर्माण गरेका हुन्।

The post शाहरूखले सलमानको प्रशंसा गर्दा सबै चकित appeared first on Nepali Headlines.



from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1LS7hbn
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.