अभिषेक बच्चनको आक्रोश
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
‘मानवताको लागि खेलकुद’ भन्ने नाराको साथ बलिउडका कलाकारहरू फुटबल खेलमा होम्मिएका थिए। यसरी खेल्ने टिममा रनबिर कपुर, अभिषेक बच्चन, अरमान जैन, रोहान श्रेष्ठ पनि थिए। खेल्दा खेल्दै परिस्थिति अलि रोचक हुँदै गएको थियो अनि विपरित टिमका फिल्म निर्माता ‘बन्टि वालिया’सँग एक्कासि अभिषेक बच्चन आक्रोशित भएको देखियो।
हेर्दा हेर्दै अभिषेकले वालियालाई मुक्का हान्ने स्थितिसम्म पुगेको थियो तर बिचमा अभिषेकको मिल्ने साथी रनबिर कपुरको प्रवेश भयो र अभिषेकलाई छुट्ट्याएर पर लिएर गएका थिए। एकछिन पछि दुई साथी एक-आपसमा बिस्तारै कुरा गरिरहेको देखिएको थियो।
The post अभिषेक बच्चनको आक्रोश appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1eXihtQ
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

