भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

एजेन्सी ।
चार्ल्स शोभराजको जीवनीमा बनेको फिल्म ‘मै और चार्ल्स’ यसै साता प्रदर्शन हुने बताइएको छ । यसमा बिकिनी किलर शोभराजको भूमिकामा बलिउड एक्टर रणदीप हुड्डा देखिएका छन । फिल्मका निर्देशक प्रवाल रमणका अनुसार फिल्ममा शोभराजको प्रेम कथा र १९७० को दशकदेखि पर्यटकहरुलाई गरेको व्यवहारलाई देखाइएको छ ।
चार्ल्स शोभराज अहिले नेपालको जेलमा कैद छन । शोभराज रोमान्चकारी जिन्दगी र सुन्दरी प्रेमिकाहरुको लागि परिचित छन । उनले ६४ वर्षको उमेरमा जेलमा नै नेपालकी २० वर्षिय सुन्दरी निहिता विश्वाससँग बिहे गरेर सबैलाई चकित तुल्याएका थिए ।
शोभराजले आफ्नो जीवनीमा आधारित फिल्म बनाउनको लागि १५ मिलियन डलर को संझौता पनि गरेको बताइएको छ । यति मात्र नभई पेरिसमा मिडियालाई इन्टरभ्यू दिंदा ५ हजार डलर पनि लिएको बताइएको छ ।
The post बिकिनी किलर चार्ल्सको जीवनी, प्रेम र रोमान्स appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1CIwCiV
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

