Loading...
Loading...
लिपुलेक नेपाली भूमी हो : प्रधानमन्त्री कोइराला
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मिडिया एनपी, काठमाडौं, १६ असार । प्रधानमन्त्री सुशील कोइरालाले लिपुलेकको विवाद चाडै अन्त्य हुने बताएका छन् । उनले लिपुलेक नेपाली भूमी रहेको दाबी गर्दै यसलाई कार्यान्वयन गर्न सरकार लागि परेको बताएका छन् । युवा संघ नेपालले पुलेकबारेको सम्झौता खारेज गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले लिपुलेकका विषयमा परराष्ट्रविद्हरुसँग पनि छलफल भइरहेको जानकारी दिएका छन् ।

प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयलाई पनि चाँडो लिपुलेकको समस्या समाधान गर्न सम्बद्ध मन्त्रालयका कर्मचारीलाई आदेश दिएको कोइरालाको भनाई छ । युवा संघले नेपालको संक्रमणकालिन राजनीतिको फाइदा उठाउने उद्देश्यले भएको लिपुलेकबारे सम्झौताको विषयलाई नेपाल सरकारले अबिलम्ब पहल गर्नुपर्ने, चीन र भारतबीच भएको यो सम्झौताले नेपालको सार्वभौमसत्तामाथि गरेको नाङ्गो हस्तक्षेप भएको ठहर गरेको उल्लेख गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापन पत्र बोकेर पुगेको युवासंघले दुई छिमेकी राष्ट्रबीच अबिलम्ब कुटनीतिक पहल गरी वार्ता र सम्वादमार्फत लिपुलेकको सम्झौता खारेज गराउन माग गरेका छन् ।

The post लिपुलेक नेपाली भूमी हो : प्रधानमन्त्री कोइराला appeared first on Medianp.com.



- feed news from Medianp.com » समाचार http://bit.ly/1C7Zcj7
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.