Loading...
Loading...
भुकम्प र चट्याङमा आमा बाबुको मृत्यु, ४ छोरा छोरीको बिचल्ली
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मिडिया एनपी, १६ असार । खोटाङका छुट्टाछुट्टै स्थानमा परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । अबिरल पानीसँगै परेको चट्याङ लागेर सावाकटहरे–८ का ४० वर्षीय प्रेमबहादुर विश्वकर्मा र काहुले–३ की ३७ वर्षीया कमला राईको मृत्यु भएको हो ।

चट्याङले मृतक विश्वकर्माकी श्रीमती ३५ वर्षीया गीता विश्वकर्मा, काहुले–३ का २४ वर्षीया निर्मला राई र सोही स्थानका २५ वर्षीय मणीराज तामाङ घाइते भएका छन् । चट्याङका कारण बेहोस भएका उनीहरूलाई स्वास्थ्य संस्थासम्म  पुर्याउन प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताएका छन् ।

गएराति करिब ९ः३० बजे परेको चट्याङले विश्वकर्मा परिवारको एक माउ भैँसी र एउटा गोरुसमेत मरेको छ । भूकम्पले घर चर्किएपछि विस्थापित विश्वकर्मा परिवारमा बुबाको मृत्यु र आमा बेहोस बनेपछि छोराछोरीको विचल्ली भएको सामाजिक परिचालक निर्मला राईले बताएकी छन्। राई दम्पतीका ४ छोरा छोरी छन् ।

The post भुकम्प र चट्याङमा आमा बाबुको मृत्यु, ४ छोरा छोरीको बिचल्ली appeared first on Medianp.com.



- feed news from Medianp.com » समाचार http://bit.ly/1LC3Bg7
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.