Loading...
Loading...
राहत पुर्‍याएर फर्केको ट्रयाक्टर दुर्घटना, एक घाइते
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

गोरखा जेठ, १८ गोरखाको गुम्दा गाबिसका भूकम्प पीडितलाई राहत सामग्री पुर्‍याएर फर्केको ट्रयाक्टर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। अक्सफाम नामक संस्थाका कर्मचारी केशब गुरुङ घाइते भएका हुन्। ग १ त ३४५६ नम्बरको ट्रयाक्टर आज बिहान सवा ९ बजे सडकमा पल्टेको थियो।

ट्रयाक्टरमा सवार अन्य चार जना भने सामान्य छन्। घाइते गुरुङ्को ढाड र मुखमा चोट लागेको छ। लाप्राकदेखि गुम्दा सडकखण्डको मग्लुङ्ग खोलामा ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

घाइते गुरुङ्गलाई हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ। सदरमुकामदेखि गुम्दा २२ कोश टाढा पर्छ।



feed news collection from etaja khabar http://ift.tt/1GQfZY8

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.