Loading...
Loading...
अमेरिकी सुरक्षा निकायले फोन रेकर्ड गर्ने अधिकार गुमायो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं, जेष्ठ १८ ।  अमेरिकी सुरक्षा निकायले सर्वसाधारणको फोन रेकर्ड गर्न सक्ने सम्बन्धि प्रति–आतंकवादी पेट्रिक कानूनको म्याद आइतबार रातिबाट सकिदैछ ।

अमेरिकी सिनेटमा स्वतन्त्रता सम्बन्धि ऐन संशोधन विधेयकमाथि छलफल चलिरहेकाले फोन रेकर्ड गर्ने प्रावधान तत्कालका लागि हट्न लागेको हो ।

सिनेटमा व्यापक रुपमा फोन डाटा संकलनमा नियन्त्रण गर्ने सम्बन्धि प्रावधानसहितको कानूनमा मतदान हुन अझै केही समय लाग्ने बताइएको छ ।

ह्वाइट हाउसले यसलाई सिनेटको गैरजिम्मेवार कदमको संज्ञा दिएको छ ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय सुरक्षाको मामिलामा सिनेटरहरुले आफ्नो राजनीतिक उदेश्यलाई टाढा राख्नु पर्ने उल्लेख छ ।

सिनेटमा विधेयकका केही बुँदामा कुरा नमिलेपछि अमेरिकी सुरक्षा निकायले फोन रेकर्ड गर्ने अधिकार केही समयका लागि गुमाएको छ ।



feed news collection from etaja khabar http://ift.tt/1RDXCZF

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.