Loading...
Loading...
अर्थमन्त्रीका पीएलाई जस्ता काण्डबारे प्रश्न गर्दा आक्रमण
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१७ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतका स्वकीय सचिव (पीए) रमेश महतलाई प्रश्न गर्नेमाथि आक्रमण भएको छ ।

भूकम्प पीडितका लागि आएको जस्ता विक्री गर्न लागेको आरोप लागेपछि महतले पत्रकार सम्मेलन गरेका थिए ।

भृकटीमण्डपस्थित रिपोटर्स क्लबको अस्थायी कार्यालयमा भएको पत्रकार सम्मेलनमा कृष्ण बोहोराले जस्ता काण्डबारे प्रश्न सोधेका थिए ।

उनलाई कांग्रेस कार्यकर्ताले कुटपिट गरेका छन् । कुटाइ खाने बोहोरा एमाओवादी कविलास गाउँका अध्यक्ष हुन् ।

पत्रकार सम्मेलनमा प्रश्न कर्तामाथि आक्रमण भएपछि रिपोटर्स क्लबमा अहिले प्रहरी पुगेको छ भने पत्रकार सम्मेलन स्थगित भएको छ ।
श्रोत अनलाईन खबर



feed news collection from etaja khabar http://ift.tt/1crhrUf

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.