Loading...
Loading...
नक्कली राजकुमारीका सक्कली ड्रेस (फोटो फिचर)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

फेसन जगत रमाइलो छ। लगाउन मिल्ने देखि लगाउनै नमिल्ने लुगा बनाइन्छ अनि सुन्दर युवती अनि युवालाइ पहिर्याएर र्याममा हिँडाइन्छ। तर विवाहमा दुलहीको लागि लुगाहरु डिजाइन गर्ने एक कम्पनीले हालहालै, डिज्नेका चलेका फिल्मी राजकुमारीहरुले लगाउने लुगाहरु डिजाइन गरि सार्वजनिक गरेको छ।

Disney Cloth - Faity Tale bridal Collection (5)

डिज्नेले बनाएको कार्टुन तथा फिल्महरुको राजकुमारी तथा सुन्दर युवतीहरुका वस्त्रलाई साँचैको रुप दिएर ‘डिज्ने फेरी टेल वेडिङ ब्राइडल कलेक्सन’को नाम दिइ अति आकर्षक लुगाहरु सार्वजनिक भएको छ।

Disney Cloth - Faity Tale bridal Collection (6)

‘सिन्ड्रेला’, स्लिपिङ ब्युटीकी ‘अरोरा’, ब्युटी एण्ड बिस्टकी ‘बेल’, अलादिनकी ‘ज्यासमिन’, प्रिन्सेस एण्ड फ्रगकी ‘टियाना’, ‘स्नो ह्वाइट’, ट्याङ्गल्डकी ‘रैपुन्जल’, फ्रोजनकी ‘एल्सा’ आदि डिज्नेले बनाएका फिल्मका चलेका राजकुमारी तथा सुन्दरीहरुको जस्तै लुगाहरु बनाइएका छन्।

हेर्नुहोस् केही तस्बिरहरु,

Disney Cloth - Faity Tale bridal Collection (4)

Disney Cloth - Faity Tale bridal Collection (9) Disney Cloth - Faity Tale bridal Collection (8) Disney Fairy tale bridal collection (8) Disney Cloth - Faity Tale bridal Collection (1) Disney Cloth - Faity Tale bridal Collection (2) Disney Cloth - Faity Tale bridal Collection (3) Disney Cloth - Faity Tale bridal Collection (7)

यो पनि पढ्नुहोस्
सेलिना गोमेजको टपलेस फोटोसुट

 

The post नक्कली राजकुमारीका सक्कली ड्रेस (फोटो फिचर) appeared first on Nepali Headlines.



from Nepali Headlines » मनोरञ्जन http://ift.tt/1ByQR24
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.