Loading...
Loading...
बजरंगी भाईजानमा सलमानको नाम के ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

salmansबलिउडका दबंगस्टार सलमान खानको नयाँ चलचित्र बजरंगी भाईजानको टिजर केहि दिन अगाडी मात्र रिलिज भयो । दर्शकले हालसम्म उक्त टिजर १५ लाख बढिले हेरिसकेका छन् । टिजर रिलिज भएपछि चलचित्र बजरंगी भाईजानमा सलमानको नाम के होला भनेर कौतुहल्ता निकै बढेको छ । यस बर्षको इदमा प्रदर्शन हुन लागेको चलचित्र बजरंगी भाईजानमा सलमानको नाम पवन रहेको छ । त्यस्तैं चलचित्रमा सलमानकी प्रेमिका बनेर देखिएकी नायिका करिना कपुरको भने चलचित्रमा रसिका नामक यूवतीको भुमिकामा देखिदैं छिन् । यस अघि एक था टाइगर निर्देशन गरेका कबिर खानले यस चलचित्रलाई निर्देशन गरेका हुन् । चलचित्रमा सलमान खानको पनि लगानी रहेको छ । किक चलचित्र पश्चात पर्दामा नदेखिएका सलमानसँग यस चलचित्रमा करिना कपुर,नवाजुद्दिन सिद्दिकीको मुख्य भुमिका रहेको छ ।



from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1K3ut7R
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, ,
Powered by Blogger.