Loading...
Loading...
८ बर्षे बालकले युट्युबबाट कमाए १३ करोड रुपैँया
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

इवानको उमेर केवल ८ वर्ष भएको छ। यो उमेरमा बच्चा खेल्ने कुद्नेमा लाग्छन् तर इवानले यस्तो काम गरे जसले उनलाइ करोडपति बनायो। उनले युट्युबबाट एक वर्षमा करिब १३ करोड रुपैयाँ बराबर पैसा कमाए। इवानट्युव एचडी नामक च्यानलका सञ्चालन गर्दै आएका उनले खेलौना तथा भिडियो गेम्सको रिभ्यु गर्छन अनि आफ्नो च्यानलमा अपलोड गर्छन।

Evan youtube

रमाइलोको लागि सुरु गरेको च्यानल
उनी र उनको पिता मिलेर रमाइलोको लागि सुरु गरेको यो कामबाट उनले एक वर्षमा करिव १३ लाख डलर कमाए। उनको पिताको अनुसार यो च्यानलबाट कमाएको सबै पैसा बच्चाकै सेभिङ एकाउन्टमा राख्ने बताएका थिए।

विज्ञापनबाट आम्दानी
युट्युवको भिडियोमा देखिने एड अनि भिडियो बनाउदा नै बिच बिचमा हालेको ब्रेड (पाउरोटी) को विज्ञापनबाट यतिको पैसा कमाएको इवानका पिता जेरड बताउछन्। कमाइको ठुलो हिस्सा भने युट्युबले नै भिडियोमा देखाउने एड रहेको बताउछन्। उनको एउटा भिडियो त ५ करोड पटकसम्म हेरिएको छ।

The post ८ बर्षे बालकले युट्युबबाट कमाए १३ करोड रुपैँया appeared first on Nepali Headlines.



from Nepali Headlines » मनोरञ्जन http://ift.tt/1Qjy8OC
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.