Loading...
Loading...
भोलिदेखि पेट्रोलियम पदार्थ सहज
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
भुकम्पपछि अभाव भएको पेट्रोलियम पदार्थ भोलिदेखि सहज उपलब्ध हुने भएको छ।
बारा अमलेखगन्ज डिपोबाट पेट्रोलियम पदार्थका १ सय ५० भन्दा बढी ट्याङ्करहरु भोलि उपत्यका आइपुग्ने जानकारी ट्रक तथा ट्याङकर व्यवसायी महासंघका गोकर्ण पराजुलीले दिए।
अहिले उपत्यकामा पेट्रोलियम पदार्थका लागि घण्टौ लाइन बस्नुपर्ने र कतिपय स्थानमा त लाइन बसेर पनि नपाइने अवस्था छ। भोलि साँझदेखि यो समस्या नरहने पनि पराजुलीले बताए।

सोर्स-सेतो पाटी

from Taja News Online http://ift.tt/1ExW9y9
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.