Loading...
Loading...
भूकम्प पिडीतलाई बिदेशबाट निःशुल्क पैसा पठाउन पाइने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौ । नेपालका भूकम्प पिडीतहरुलाई राहत रकम पठाउँदा निःशुल्क पठाउन पाइने भएको छ । निजी क्षेत्रका मनि ट्रान्सफरहरुको संस्था नेपाल विप्रेषक संघ र राष्ट्र बैंकवीच बुधबार भएको छलफलमा बिप्रेषक संघले यस्तो निर्णय गरेको हो ।

संघका अनुसार नेपाल सरकारको भूकम्प पिडीत राहत कोषमा जम्मा हुने गरी बिदेशमा बसेका नेपालीहरुले जम्मा गरेको रकम नेपाल पठाउँदा पठाउने र प्राप्त गर्ने दुवै शुल्क लाग्नेछैन् ।

संघले आफ्ना सवै सदस्यलाई अनुकुलता हेरी १५ दिनदेखि एक महिनासम्म यसरी भूकम्प पिडीतलाई पठाइएको रकममा कुनै पनि सेवा शुल्क नलिन आफ्ना सदस्यलाई आह्वान गरेको संघका सचिव राजगोपाल राजभण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालका मनी ट्रान्सफरहरुले आफ्ना बिदेशस्थित साझेदार कम्पनीहरुसँग सम्बाद गरी पठाउने शुल्कसमेत मिनाहा गरिदिने भएका छन् । जसले गर्दा बिदेशमा बस्ने नेपालीहरुले जति रकम पठाएको हो, त्यति नै रकम सरकारी राहत कोषमा जम्मा हुने छ ।



from Taja News Online http://ift.tt/1OEkWsj
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.