Loading...
Loading...
भूकम्प पिडीतलाई वाणिज्य बैंकको १ करोड सहयोग
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१६ वैशाख, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले महाभुकम्पका पिडीतलाई एक करोड रुपैयाँ राहत दिएको छ ।

भुकम्प पिडीतहरुको उद्दार तथा उपचारका लागि बैंकले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा  एक करोड रुपैयाँ जम्मा गरेको प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए ।

त्यसैगरी, बैंकले अति क्षतिग्रस्त जिल्लाहरुमा खाद्यान सहयोग समेत गर्ने जनाएको छ ।

सर्वसाधारणलाई बैकिङ सेवा सूचारु गराउने सन्दर्भमा बैंकल १५२ शामखा कार्यालय ५५ वटा एटीएममार्फत बैंकिङ सेवा सुचारु गरेको जनाएको छ । बैसाख १५ गते मात्रै बैंकल४८ हजार ग्राहकसँग कारोबार गरेको सीइओ शर्माले बताए ।



from Taja News Online http://ift.tt/1bDNQa0
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.