Loading...
Loading...
एका एक सडकमा यस्ता आकृति देखिएपछि … (फोटो फिचर)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
यो कुनै सिनेमाको दृष्य होइन । यी तस्विर त हालै स्वीडेनको राजधानी स्टकहोममा आयोजित वार्षिक मेलामा देखिएका दृष्य हुन् । यो मेलामा सबै मानिस जोम्बी बनेर सडकमा आउँछन् ।





जोम्बी भनेको एक प्रकारको विभत्स रुप भएको राक्षस वा बोक्सी भन्ने विश्वास छ । यस्ता जोम्बी बन्नेहरुले सामाजिक कामका लागि सहयोग जुटाउने काम गर्छन् ।





यो मेलामा मानिसहरु जोम्बीकोरुपमा सडक र गल्लीमा एक अर्कालाई डराउन दिँने प्रयास गर्छन् ।



यस्तो मेला स्वीडेनमा मात्र होइन अन्य ठाउँमा यस्तो मेला लाग्छ ।





Zombie भन्ने शब्द १८१९ मा ब्राजिलका कवि रोबर्ट साउथले चलनमा ल्याएका थिए । यो काल्पनिक प्राणीले मानिसको रगत र मासु खान खोज्ने विश्वास रहेको छ ।



हलिउडका हरर चलचित्रहरुमा यस्ता जोम्बी देखाउने गरिएको छ ।



from Bhadragol Sansar http://ift.tt/1CrHrrp

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.