Loading...
Loading...
सलमानले होइन मैले चलाएको थिए गाडी : ड्राइभर
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

सलमान खानको सन २००२ को गाडी दुर्घटना मुद्दाको सुनुवाइमा सलमानका गाडी चालक अशोक कुमारले अदालतमा घटना घटेको समयमा सलमानले नभइ आफूले गाडी चलाएको बयान दिएका छन। आगामी अप्रिल एकबाट उक्त प्रकरणमा अन्तिम सुनुवाइ हुनेछ।


salman_sad_1 शुक्रबार अभिनेता खान पहिलो पटक अदालतको कठघरामा उभिएका थिए । उनले गाडी चलाउने आफू नभई आफ्नो ड्राइभर भएको बताएका थिए । सलमानलाई सन’ २००८, सेप्टेम्बर २८ तारिखमा मादक पदार्थ सेवन गरेर गाडी चलाएर दुर्घटना गराएको आरोप लागेको छ। सो समयमा उनी चढेको गाडीले फुटपाथमा सुतेका पाँच जनालाई किचेको थियो जसमध्ये एक व्यक्तिको मूत्यु भएको थियो।






from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1OTq1KS

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, ,
Powered by Blogger.