Loading...
Loading...
आमाले गरिन आफ्नै छोराको हत्या
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
१६ फागुन, नवलपरासी ।

नवलपरासीको तम्सरीयामा एक महिलाले आफ्नै छोराको हत्या गरि आफुले आत्मा हत्या गर्ने क्रममा स्थानियले उद्धार गरेका छन् ।

छोराको हत्या पछि झुण्डने प्रयास गरेकी आमालाई स्थानियले उद्धार गरि अस्पाताल पु-याएका थिए् । तम्सरीया दुई बसन्तपुरकी जमुना जिसिले आफ्नै नौ बर्षिय प्रजिप जिसिको हत्या गरि आत्म हत्या गर्ने प्रयास गरेको स्थानियले बताएका छन् ।

इलाका प्रहरी कार्यालय कावसोतीका अनुसार छोराको आमाले हत्या गरेको जनाईएको छ ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1wwLCD8

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.