अमेरिकाको गोली हानाहान, ८ को मृत्यु
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
घटनामा अर्का एकजना घाइते भएका छन् । घटना दक्षिण–मध्य मिसौरीको टायरोनमा भएको बताइएको छ ।
प्रहरीले अलग–अलग ६ स्थानबाट मारिनेको शव बरामद गरेको थियो ।
घटनास्थलबाट आक्रमणकारीले प्रयोग गरेको कार फेला परेको त्यहाँको प्रहरीले जनाएको छ ।
ती मानिसलाई मारेपछि आक्रमणकारी आफैंले पनि गोली हानेर आत्महत्या गरेको अनुमान गरिएको छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1wwLCDa
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

