Loading...
Loading...
दिनमा तीन कप चिया पिउँदा यती ठूलो फाइदा !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
tea-cupकाठमाडौं । यदी तपाई चियाको पारखी हुनुहुन्छ भने दिनमा तीन कप चिया खान सुरु गर्नुहोस् । हालै भएको एक शोधमा दिनमा तीन कप चिया (दूध हालेको वा नहालेको) पिएमा फाईदा हुने पत्ता लागेको हो ।



फ्रेर्मिघम स्टेट विश्वविद्यालयका शोधकर्ताहरुले आफ्नो अध्ययनमा दिनमा तीन कप चिया खाएमा रगतमा सुगरको मात्रा नियन्त्रण गर्न र डाइभिटिजको जोखिम कम गर्न फाइदाजनक हुने पत्ता लगाएका हुन् ।



कालो चियामा हुने एन्टीअक्सिडेन्ट्स र प्राकृतिक तत्वले रगतमा ग्लुकोज नियन्त्रण गर्नका लागि फाइदाजनक हुने उनीहरुको निश्कर्ष छ । दूध चियाले हानी गर्ने आम धारणा रहेपनि चियामा दूध हाल्दा पनि यसको गुण कायम रहने निश्कर्ष छ ।



शोधका दौरान अमेरिका र जापानका वैज्ञानिकले कालो चियाको तत्व प्रयोगशालामा परीक्षण गरेका थिए । शोधकर्ता लीजा स्ट्रीगलले आफ्नो अध्ययनमा मनतातो पानीमा चिया लगाउँदा त्यसबाट निस्किने तत्वले ग्लुकोज कम गर्न मद्दत गर्ने पत्ता लगाएकी हुन् ।







Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1wwLCTs

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.