Loading...
Loading...
राँगाको आक्रमणबाट मृत्यु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
देउरी भरुवा गाविसमा राँगाको आक्रमणबाट आज वडा नं ७ का शिवनारायण यादवको मृत्यु भएको छ । यादव गए राति गहुँ खाँदै गरेको राँगालाई धपाउन जाँदा आक्रमणमा परेका थिए ।






राँगाको आक्रमणबाट घाइते यादवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आज बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।







Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1wwLCD4

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.