Loading...
Loading...
भुस्याहा कुकुर तह लाउन यस्तो जुक्ति
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
काठमाडौं : भारतको उत्तर प्रदेशको बरेली जिल्लामा भुस्याहा कुकुरले हैरान बनाएपछि त्यहाँको प्रशासनले नयाँ जुक्ति निकालेको छ । कुकुले बालबालिकालार्इ टोकेर हैरान बनाएपछि त्यहाँका जिल्ला अधिकारीले भुस्याहा कुकुर ठेगान लगाउन निलो रंगको प्रयोग गर्ने भएका छन् ।



४० दिनयता भुस्याहा कुकुले ५ जना बालबालिकालार्इ टोकेपछि एक मार्चबाट भुस्याहा कुकुरको पहिचान गर्न घरपालुवा कुकुरलार्इ निलो रंग लगाउने निर्णय गरेको छ ।



जिल्ला अधिकारीले बिहीबार एक अपील जारी गर्दै निलो रंग लगाएका कुकुरसँग नडराउन भनेको छ । यो रंग नलागेका कुकुरलार्इ प्रशासनले ठेगान लगाउने जनाएको छ ।



बाहेरीका एसडीएम रामेश्वरनाथ तिवारीले यो निर्णय बिहीबार भएको मिटिङबाट लिइएको जानकारी दिए । उनले कुकुरमा रंग लगाउन कठिन काम भएको बताउँदै भुस्याहा कुकुरको पहिचान गर्न गाउँलेलार्इ रंगले भरिएको बाल्टी दिने बताएका छन् ।



यो रंग कम्तिमा पनि १० दिनस्म कुकुरमा रहने भएकाले रंग नलागेका भुस्याहा कुकुलार्इ पक्रन सजिलो हुने प्रशासनको विश्वास छ ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1ExaxYs

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.