श्रीमानसँग फोनमा झगडा पर्दा एक महिलाले गरिन् छोराको ‘हत्या’
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
नवलपरासी, १५ फाल्गुन । छोराको हत्या गरेपछि आत्महत्याको प्रयास गरेकी नवलपरासी तमसरिया–२ बसन्तपुरकी एक महिलालाई गाउँलेले उद्धार गरेर बचाएका छन् ।
छोरी ट्युसन पढ्न गएको मौका पारी उनले छोराको हत्या गरेकी बताइएको छ । पंखामा सल बाँधेर पासो लगाएको अवस्थामा खाँटमा छट्पटाइरहेकी जमुनालाई गाउँलेले देखेपछि उद्धार गरेका हुन् ।
‘छोरा मर्यो’ भन्दै अर्धचेतमा बर्बराइरहेकी जमुना बेहोस भएपछि उनलाई उपचारका लागि कावासोतीस्थित मध्यविन्दू सामुदायिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । भारतीय सेनामा कार्यरत उनका श्रीमान् जागिरको क्रममा उतै छन् ।
बुधवार राति श्रीमानसँग फोनमा झगडा भएको र त्यसैको तनाबमा उनले उक्त घटना घटाएको हुनसक्ने छिमेकीको अनुमान छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/18udflB
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

