Loading...
Loading...
पत्नीसहित विज्ञापन खेलेको आमिरले लिए २ करोड
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
सत्ये मे जयतेֹ‘ कार्यक्रम सुरू गरेपछि बलिउड अभिनेता आमिर खानले व्यापारिक विज्ञापन देखिन छोडेका थिए। उनले सामाजिक विज्ञापनमात्र खेल्ने गर्थे। तर अब आमिरले व्यापारिक विज्ञापन पनि देखिने भएका छन्। एक ब्राण्डको विज्ञापनमा आमिर आफ्नी पत्नी किरण रावसँगै देखिएका हुन्।

भारतीय सञ्चार माध्यमका अनुसार आमिर–किरणको जोडीले एक घण्टामा सुटिङ सकिएको विज्ञापनको पारिश्रमिक दुई करोड भारु लिएका छन्।

फिल्ममा सँगै काम गर्ने यो जोडी विज्ञापनमा सँगै देखिएको यो पहिलोपटक हो।

अभिशेक–ऐश्वर्या, शाहरुख–गौरी, सैफ अलि–करिना पछि आमिर– किरणको जोडी व्यापारिक विज्ञापन देखिँदै आएका छन्।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/185BfKA

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.