Loading...
Loading...
तुलाधरको मोर्चाले बानेश्वर ‘कब्जा’ गर्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१७ पुस, काठमाडौं । पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले ‘अकुपाइ बानेश्वर’ (बानेश्वर कब्जा गरौं) सहितका आन्दोलन गर्ने भएको छ ।


फाइल फोटो

फाइल फोटो



पहिचानसहितको संविधान माग गर्दै तुलाधर मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ । ‘दोस्रो चरणको आन्दोलन घोषणा गर्न लागिएको हो’ आन्दोलनका प्रवक्ता ओम गुरुङले अनलाइनखबरसँग भने ।


मोर्चाले पुस २० गतेेदेखि २५ गतेसम्म ‘अकुपाइ बानेश्वर’आन्दोलन गर्ने भएको छ ।


पहिचान विरोधीहरु हावी भएको भन्दै तुलाधर मोर्चाले २७ गते विरोध सभा राखेको छ भने २ गते काठमाडौंमा आमसभा गर्दैछ ।


माघ ६ गतेदेखि ९ गतेसम्म संविधानसभा घेराउ गर्ने आन्दोलनका कार्यक्रम तय गरेको छ ।


आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले घोषणा गरेको आमहड्तालसहितको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।






from Online Khabar » समाचार http://ift.tt/1zT50dF

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.