भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१७ पुस, पाँचथर । पाँचथरमा खेलकुद पत्रकारिता पुरस्कार कोष स्थानपना भएको छ । फिदिममा जारी छैटौ फाल्गुनन्द गोल्डकपको अवसरमा अगुवा व्यवसायी तथा समाजसेवी हरिप्रसाद नेपालले आफ्ना दिवंगत पिताका नाममा पत्रकारीता पुरस्कार कोष स्थापना गरेका हुन् ।
फिदिम निवासी नेपालले पत्रकार महासंघ पाँचथर शाखाको संयोजनमा एक लाख रुपैयाँ बरावरको ‘स्वर्गीय प्रजापति नेपाल खेलकुद पत्रकारीता पुरस्कार कोष’ को स्थापना गरेका हुन् ।
पत्रकार महासंघको संयोजनमा फिदिम स्पोर्टिङ क्बलले सञ्चालन गर्ने गरी कोषको स्थापना गरिएको हो । पिताका नाममा एकजना श्रमजिबिलाई पुरस्कृत गर्ने लक्ष्य राखेको नेपालले बताए ।
मेची र कोशी अञ्चलका जिल्लामा रहेर खेलकुद क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने गरिने क्लवले जानकारी दिएको छ ।
पुरस्कार आगामी वर्षबाट वितरण सुरु हुनेछ ।
सरोज शर्माबाट
from Online Khabar » समाचार http://ift.tt/1tpH0aL
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

