Loading...
Loading...
विप्लवले भने,'नयाँ क्रान्ति सुरु भयो' भोलि राजधानीमा पत्रकार सम्मेलन गर्ने तयारी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
मंसिर १४ - नेकपा–माओवादीबाट अलग्गिएका नेता नेत्रविक्रम चन्द विप्लवले आफूहरु नयाँ क्रान्तिमा होमिएको उद्घोष गरेका छन् ।


आज बिहान चितवनको भरतपुरमा अगुवा कार्यकर्ता भेटघाटका क्रममा उनले नयाँ क्रान्तिमा सहभागी हुन अन्य पार्टीका कार्यकर्तालाई समेत आग्रह गरे ।


तर कस्तो क्रान्ति भन्नेबारे भने उनले केही खुलाएनन् । नयाँ चरणको सङ्घर्ष सुरु भएको जनाउ दिँदै उहाँले जुनसुकै आन्दोलन गर्नुपरे पनि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।


उनले क्रान्तिको नाममा अवसरवादीहरु हावी भएको र नेपाली जनताले परिवर्तनको कुनै अनुभूति गर्न नपाएकाले आफूले विद्रोहमा उत्रनुपरेको बताए ।


समय मिलेमा विप्लवले भोलि १५ गते राजधानीमा पत्रकार सम्मेलन गरी आफ्ना भावी कार्यक्रमबारे जानकारी दिने बताइएको छ ।


अर्काे महिना राष्ट्रिय सम्मेलन गर्ने तय भएको समेत विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेको छ । यस्तै नयाँ सम्मेलन आयोजक समिति तय गरी त्यसको संयोजकमा विप्लवलाई राखिएको पार्टी स्रोतले जनाएको छ ।






Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_897.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.