Loading...
Loading...
साँझमा गर्नै नहुने ७ काम
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

धर्म शास्त्रमा हरेक कुराका लागि निश्चित समयको चर्चा गरिएको छ । पुजा गर्ने समय देखि नुहाउने र खाना खाने समय समेत निश्चित तोकिएको छ । भनिएका काम भनिएकै समयमा गर्दा मात्र राम्रो फल मिल्ने समेत शास्त्रमा उल्लेख छ ।



यहाँ साँझको समयमा गर्न नहुने भनेर शास्त्रमा उल्लेख गरिएका ७ कामको चर्चा गरिएको छ :





  • १ सुत्नु हुँदैनः सूर्यास्तको समयमा पल्टिनु वा सुत्नु हुँदैन । यो समय भगवानको पुजा वा आराधना गर्ने समय मानिन्छ । विरामी वा वृद्ध अथवा सुत्केरी बाहेक साँझमा सुत्नु अशुभ मानिन्छ ।

  • २ पढ्नु हुँदैनः सूर्यास्तको समयमा पढ्ने लेख्ने काम नगरेको राम्रो मानिन्छ । साँझको समयमा पढ्दा आँखामा नराम्रो प्रभाव पर्छ । यो समयमा केही समय मदन रहने वा सरस्वतीको आराधाना गर्नु उचित मानिन्छ ।

  • ३ सरसफाइः साँझको समयमा घरको सफाइ गर्नु अनुपयुक्त मानिन्छ । सूर्यास्तको समय कुचो लगाउनु पनि अशुभ मानिनंछ । साँझको समयमा घर सफाइ गर्दा लक्ष्मी रिसाउने विश्वास गरिन्छ । रातिको समयमा बढार्दा आर्थिक नोक्सानी पनि हुने बताइन्छ ।

  • ५ नङ कपाल काट्नु हुँदैनः अधिकाँश मानिसहरु दिउसोमा नभ्याए साँझमा पनि नङ काट्छन् । तर यो बानी राम्रो होइन । साँझको समयमा नङ काट्नु नराम्रो मानिन्छ । नङ काट्ने वित्तिकै नुहाउनु पनि अशुभ मानिन्छ । त्यस्तै साँझको समयमा कपाल काट्नु पनि अशुभ मानिन्छ । सके सम्म साँझको समयमा कपाल काट्नु हुँदैन ।

  • ६ खाना खानु हुँदैनः साँझको अर्थात सूर्यास्तको समयमा खाना खानु हूँदैन । शास्त्रका अनुसार यो समय भोजन गर्दा पाचनमा समस्या हुन सक्छ । यसले पेटका अनेक रोग लाग्न सक्छन् ।

  • ७ सुगन्धित चिज प्रयोग नगर्नुस्ः साँझको समयमा सुगन्धित तेल वा अत्तरको प्रयोग राम्रो मानिँदैन । शास्त्रका अनुसार साँझको समयमा यस्तो सुगन्धले शरीरमा नकारात्मक उर्जा बढाउँछ ।










from Nepali Khabar Site ➭ http://nepali-khabarsite.blogspot.com/2014/11/blog-post_410.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.